२५ माघ ०७६, काठमाडौ । काठमाडौमा जारी आइसिसी विश्वकप लिग दुई अन्तर्गत अमेरिकाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि विनोद भण्डारीले अर्धसतक पूरा गरेका छन्। आज शनिबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भण्डारीले ७० बलमा ५३ रन बनाएका छन् । उनले ५ चौका र १ छक्का प्रहार गरेका छन्। त्यसअघि नेपालका कशुल मल्लले अर्धसतक पार…