[caption id="attachment_15315" align="alignnone" width="1024"] यात्रु केर्दै प्याङ्गगाँउमा रोकिएको बस । तस्विर ः ललितपुर खबर[/caption] ४ फागुन ०७६, चापागाँउ । चापागाँउ लगनखेल रुटका सार्वजनिक बसमा यात्रुले पिडादायी यात्रा गर्नु परेको दुखेसो पोखेका छन् । यो रुटमा साँझ विहानको यात्रा कठीन छ । लगनखेलबाट साँझपख गुडेको बस चापागाँउ टाहाखेल वसपार्कसम्म पुग्न सवाघण्टादेखि डेढ घण्टासम्म लाग्ने गरेको स्थानीय…