ललितपुर ललितपुरको गोदावरी सडकमा एक मोटरसाइकलले स्थानीय पैदलयात्रीलाई ठक्कर दिएपछि उनको निधन भएको छ । मोटरसाइकलको ठक्करपछि गोदावरी १४ ठैव बस्ने ५० वर्षीया मैया महर्जनको निधन भएको प्रहरीले जानकारी दिएको छ । ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका १४ बाडेगाँउस्थित सडकमा बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलको ठक्कर उनको निधन भएको हो । शनिबार राति भएको उक्त…