ललितपुर । उच्च अदालत पाटन, ललितपुर परिसरमा करिब ३० वर्षीया एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्। प्रहरीले उद्धार गरी उनलाई पाटन अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेको छ र उपचार हाल पनि जारी रहेको छ। प्रहरी स्रोतका अनुसार युवती कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनालीसँग सम्बन्धित मुद्दामा प्रतिवादी भएकी थिइन्। काठमाडौं जिल्ला…