१७ वैशाख । भक्तपुरबाट किशोरी बलत्कारको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार १६ वर्षीया किशोरीलाई बलत्कार(जबरजस्ती करणी) गरेको अभियोगमा भक्तपुर नगरपालिका–३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फाजुले ती किहोरीलाई पटक–पटक जबरजस्ती बलत्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई…