६ कात्तिक ०७७, काठमाडौं । काठमाडौं गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५सय ५२ जनामा कोरोनासंक्रमण भेटिएको छ । त्यसमध्ये काठमाडौंका १ सय २ सय ८३ जना, ललितपुरका १ सय ५७ जना र भक्तपुरका १ सय १२ जना छन् । गएको २४ घण्टामा देशभर भने ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण…