१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर कुसुन्तीका राणा किर्ते नागरिता बनाई जग्गा पास गरेको आरोपमा पक्राउ

२६ असोज ०७७, काठमाडौं ःZमहानगरपालिका १३ कुसुन्तीका ३३ वर्षीय केवल प्रताप जंगबहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १७ रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो । राणाले मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाणपत्र बनाई पर्सा बीरगञ्ज महानगरपालिका ५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर…