१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कलकल बग्ने गोदावरी (फोटोफिचर)

ललितपुर खबर फोटोग्राफी २० असोज ०७७, गोदावरी, ललितपुर ः चारैतिर हरियाली जंगल,बगैचा सधै रंगीविरंगी फुल्ने फूलैफुल अनि कलकल बग्ने गोदावरी नदि । राजधानीबासीको प्रिय स्थल हो गोदावरी । यहाँ झरना छ । जंगल हुँदै बग्ने रमोरम नदि । गोदावरी बोटानिकल गार्डेन घुम्दै जंगलमा पुग्नेहरु कलकल बग्ने यो नदिको आवाज सुनेर मन्त्रमुग्ध हुने गर्छन् । हेरौं…