२१ फागुन । सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको जानकारी भएमा सो को जानकारी उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आग्रह गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै प्रशासनले त्यस्तो सूचना र प्रमाण वा विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो । देशका विभिन्न भागमा सरकारी जग्गा अतिक्रमण गरी दर्ता गरिएको, अनधिकृत भोग चलन गरेको…