११ जेठ ०७७, ललितपुर । अहिले देशभर लक डाउन छ । लक डाउन भएकै कारण कार्यालय पसललगायत सबै ठप्प छ । तर सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसर परेको भन्दै सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक…