ललितपुर खबर फोटोग्राफी ९ मंसिर ०७७, बज्रवाराही । ललितपुरमा ढुंगा रोडा ढुवानी गर्ने टिपर व्यावसायीहरुले ललितपुर बज्रवाराहीस्थित गोदावरी नगरपालिका र प्रदेश सासंद चेतनाथ संजेलको घर घेराउ गरेका छन् । गोदावरी नगर ढुवानी व्यावसायी संघका अध्यक्ष निरज श्रेष्ठले लक डाउनले थला परेको ललितपुरको ढुवानी व्यावसाय चापागाँउ सडकबाट टिपर चल्ने नदिने प्रशासनको निर्णयले अप्ठ्यारो परेको भन्दै आफूहरुले…