काठमाडौं, ८ चैत । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध स्तुपामा पुजा आजा गर्न आएका एकल वृद्द महिलाहरुलाई एकान्तमा लगेर गहना लुटपाट गर्ने र सो गहना किन्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। अन्दाजी ४० वर्षकी अपरिचित महिलाद्वारा ललाइ फकाइ एकान्त स्थानमा लगि सुनका गर गहना लुटपाट गर्ने गरेको भन्ने पीडितहरुको निवेदन तथा सीसीटीभी फुटेजको आधारमा उनीहरु फेला…