लपु संवाददाता १ असोज ०७७, ललितपुर । विहीबार ललितपुर जिल्लाभर ५४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुका अनुसार २२ महिला र २५ पुरुष सहित ललितपुर महानगरपालिकामा ४७ जना कोरोना संक्रमित भेटिएका छन् । महालक्ष्मी नगरमा ३ जना महिला र ३ जना नै पुरुष संक्रमित भेटिएपछि ६ जना पुगेको छ । गोदावरी…