२७ भदौ ०७७, काठमाडौं । शनिबार काठमाडौं उपत्यकाका ४ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा कोरोना संक्रमण फेला परेको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ५ जनाको कोरोना संक्रमणका…