११ पुस ०७७, ललितपुर । बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने प्रहरी जवान घाइते भएका छन् । शुक्रबारराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । भ्यानको ठक्करबाट पैदलयात्री काठमाडौं कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आलेमगरको मृत्यु भएको हो । गम्भीर घाइते मगरको उपचारका क्रममा मृत्यु…