७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाटन अस्पतालमा ललितपुरका एक संक्रमितको मृत्यु

१४ भदौं ०७७, पाटन ।  पाटन अस्पतालमा शनिबार राती १० बजे ललितपुरका एक संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालयका अनुसार उनी गतसाउन २८ गतेबाट अस्पतालमा उपचाररत थिए । अस्पताल श्रोतलाई उदृत गर्दै स्वास्थ्य कार्यालयले उनी २९ बर्षिय पुरुष रहेको उल्येख गरेको छ ।