[caption id="attachment_13942" align="alignnone" width="1024"] ललितपुरको गोदावरीमा नवनिर्मित जिल्ला वन कार्यालय ललितपुरको भवन । तस्विर ः ललितपुर खबर[/caption] २९ पुस ०७६, ललितपुर । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटकपटकको परकम्पले क्षति भएका जिल्लाका सरकारी भवनमध्ये १६ पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति भएका सरकारी भवनमध्ये २१ को पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरण…