ललितपुर खबर ललितपुर ७ फागुन २०७५ मंगलबार साँझ चापागाँउ सडकमा डोजर फसेपछि यात्रुले सास्ती खेप्नु परेको छ । हिलो सडकमा ट्रक फसेपछि निकाल्न ग्वार्कोबाट आएको डोजर फसेपछि सडक जाम लम्बिदा स्थानीय यात्रुले सास्ती खेपेका हुन् । साँझपख यात्रुको चाप हुने बेलामा साँघुरो सडकमा गाडीहरु फसेका थिए । लामो समय सडक अवरुद्ध भएपछि प्रहरी,ट्राफिक प्रहरी र…