काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावको असर नेपालका अन्तर्राष्ट्रिय हवाई उडानहरूमा देखिन थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी युरोप र मध्यपूर्वबाट नेपाल आउने तथा यहाँबाट प्रस्थान गर्ने जहाजहरूमा औसत एक घण्टा ढिलाइ भइरहेको छ। गत बुधबार (वैशाख २४) बिहान भारतले हवाई आक्रमण गरेपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो। तनावपछि पाकिस्तानको…