निर्मल घिमिरे केही दिन अघी जापानमा आयोजना भएको पर्यटन प्रबद्र्धन फोरमको बैठकमा सारिक हुने मैका मिल्यो । त्यहाँ बिश्वका १७ देशका पर्यटन क्षेत्रमा कलम चलाउने लेखकहरु भेला भएका थिए । नेपालबाट भने म मात्र थिए । त्यहाँ बिभिन्न देशका पत्रकारहरुले आफ्नो देशको पर्यटनसँग सम्बन्धि दस्तावेजहरु प्रस्तुत गरेको थिए । नेपालको प्रतिनिधि भएकोले मैले पावर प्वाइन्ट…