५ भदौं ०७६, काठमाडौं । भारतले चन्द्रमामा पठाएको संसारकै चौथो (चन्द्रयान)२ ले चन्द्रमाको तस्बिर पठाएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ट्विट गरेर यस तस्विर सार्वजनिक गरेको हो । यो तस्बिर चन्द्रयान २ को विक्रम ल्याण्डरले चन्द्रमाको सतभन्दा २६५० किलोमिटरको परबाट खिचेको थियो । यसअघि चन्द्रयान(२ मंगलबार विहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा…