१७ पुस ०७६, पनौती । पनौती पर्यटन विकास केन्द्रको आयोजना तथा पनौती नगरपालिकाको सहयोगमा पनौती नगरपालिका वडा नं ७ इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा प्रथम पनौती फोटो प्रर्दशनी शुरु भएको छ । ‘घुम्नैपर्ने पनौती’ पुस्तिका पनि सार्वजनिक गरिएको छ । नगरप्रमुख भीम न्यौपानेले पछिल्लो समयमा पनौती नगरपालिकामा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको बताउनुभयो । ‘पर्यटक भित्र्याउन…