१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यस्तो बन्दैछ वागमती गाँउपालिकाको भवन (डिजाइनसहित)


१ पुस २०७६, मंगलबार  

0
Shares

१ पुस ०७६, ललितपुर । वागमती गाँउपालिकाले ललितपुरको छपेलीमा आफ्नो कार्यालय भवन बनाउदैछ । ७ रोपनी क्षेत्रफलमा फैलिएको यो भवनको २०७६ मंसिर १३ गते सम्झौता भएको थियो ।

भवनको बजेट १० करोड ९५ लाख भए पनि कविन्द्र पिएम जेभिसँग ठेक्का लगाउदा ८करोड ८७ लाख रुपैयामा भएको हो । भवन २०७८ जेठ १३ गतेसम्म भवन निर्माण गरिसक्नु पर्ने सम्झौतामा उल्येख छ । कार्यालयको ३ वटा भवन हुनेछ ।

वागमती गाँउपालिकाले अगबर्ष आफ्नै श्रोतबाट  १ करोड १२ लाख खर्चेर जग्गा खरिद गरेको थियो ।

हेरौ भवनको थ्रि डि डिजाइन ः

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : २२ बजे