काठमाडौं । नेपाली प्रतिश्पर्धी मेनुका पौडेल इण्डियन आइडलको १४ औं सिजनको उत्कृष्ट १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरेकी हुन् । प्रतिश्पर्धी पौडेलले ‘अखियोमे ऐसा डाला’ ‘पान खाए सैया हमारो’ बोलको गीत गाएकी थिइन् । यस एपिसोडमा जज श्रेया घोषलले मेनुकाको गायकीको प्रशंशा गर्दै बधाई दिइन् । आइतबार प्रशारण…