२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभ्रेका आठ स्थानीय तहद्वारा भू वर्गीकरणपछि कित्ताकाट खुल्यो

  ११ बैशाख । सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन् । मन्त्रिपरिषद् बैठकले हप्ताअघि मात्रै भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली ०७९ स्वीकृत गर्दै कित्ताकाट खुला गरेको छ । अव काभ्रेका भुबर्गीकरण भएका आठ स्थानीय तहमा कित्ताकाट खुलेको छ । नियमावलीले हालसम्मको अंशबन्डा,…