११ बैशाख । सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन् । मन्त्रिपरिषद् बैठकले हप्ताअघि मात्रै भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली ०७९ स्वीकृत गर्दै कित्ताकाट खुला गरेको छ । अव काभ्रेका भुबर्गीकरण भएका आठ स्थानीय तहमा कित्ताकाट खुलेको छ । नियमावलीले हालसम्मको अंशबन्डा,…