काठमाडौँ १६ वैशाख । अभिनेत्री पुजा शर्माको चलचित्र दान्भीले प्रर्दशन मिति सार्ने भएको छ । बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ‘दान्भी’ ले यस दिन तीन ठुला चलचित्र प्रर्दशन हुने भएपछि मैदान छोडेको हो । जेठ १० मा अनमोल केसीको‘फर्की फर्की’ र मल्टी स्टार चलचित्र ‘पूजार सार्की’ रिलिज हुदै…