३ वैशाख । बालमनोविज्ञानको बिषयमा निर्माण हुन थालेको चलचित्र ‘सारंग’ को सुटिङ सुरु भएको छ । आइतबारदेखि चलचित्रको सुटिङ काठमाडौँमा सुरु भएको हो । चलचित्रका सुटिङ काठमाडौँ आसपासको स्थानमा गरिनेछ । केही दिन अगाडि निर्माण घोषणा भएको फिल्म प्रशान्त तामाङले निर्देशन गर्न लागेका हुन् । फिल्ममा ऋचा शर्मा ,उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि…