काठमाडौँ २८ वैशाख । अभिनेता प्रदीप खड्का र नव–अभिनेत्री दिव्या रायमाझीले एकसाथ चलचित्रमा देखिने भएका छन् । आजबाट पोखराबाट चलचित्र‘एक्टर’को छायांकन सुरु गरेसँगै उनीहरुको जोडीको चलचित्र प्रर्दशन हुने भएको हो । पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् । पोखरामा १० दिन…