काठमाडौं चलचित्र ‘गौँथली’ ५१औँ दिनको यात्रातर्फ अघि बढेको छ । चौथो हप्तासम्म निरन्तर प्रर्दशन हुन सफल यस चलचित्रले १९ करोड ग्रसकलेक्सन गरिसकेको छ, यो आकडा अनुसार यो वर्षको हालसम्मको सबैभन्दा धेरै कमाउने चलचित्र हो । प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गर्दा १९ करोडको आकडा पार गरिसकेको छ । आज (शनिबार) पनि अधिकांश शो हाउसफूल प्रायः छ…