चलचित्र ‘मोहर’को पहिलो गीतमा अभिनेता पल शाह र नीति शाहबीच प्रेम भाव छछल्किएको दृश्य सार्वजनिक भएको छ । उनीहरुको ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बोलको गीत आज सार्वजनिक भएको हो । राजधानीको कमलपोखरीस्थित एक चलचित्र भवनमा औपचारिक कायृक्रम आयोजना गरेर शरद हुमागाँई र विशाखा शाहीको स्वरमा रहेको चलचित्र ‘मोहर’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।…