दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ । जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ । ललितपुर नख्खु करिडोरमा टिपर गुड्दा अत्यधिक धुलो उड्न थालेको छ । धुलो धुँवाका कारण यहाँका स्थानीय सास्ती भोग्न बाध्य छन् । नख्खु र भैँसेपाटी जोड्ने नुख्खु…