२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा महिला उद्यमी मेला

पाटन (ललितपुर)  अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ललितपुरमा दुई दिने महिला उद्यमी मेला सुरु भएको छ । मङ्गलबजारस्थित हौगल टोलमा ललितपुर महानगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको उद्यमी मेलाको उद्घाटन महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यले गरेकी हुन् । मेलामा महिलाको उद्यमशीलतामा उत्पादन भएका हस्तकलाका सामान, ढाकाका लत्ताकपडा, नेवारी खानाका परिकार, अचार, साबुनलगायत वस्तु बिक्रीमा राखिएका छन्…