५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको खोकना बिराट कोलोनीमा आगलागी

२८ वैशाख । ललितपुर महानगरपालिका–२१ खोकना बिराट कोलोनी बस्ने कल्पना खड्गीको टहरोमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।