सरसफाई कार्यक्रममा संघका सुवास महत, रन्जित संन्जेल, श्यामसुन्दर तिमल्सिना,सदिच्छा बजगाई, बिरवल स्याङ्तान,सुजन सापकोटा, सिताराम घिमिरेलगायत सरसफाईमा सहभागी थिए ६ जेठ । शनिबार विहान ललितपुरको टिकाभैरव आसपास ललितपुरका संगीतकर्मीहरुले सरसफाई गरेका छन् । सरसफाई कार्यक्रममा संघका सुवास महत, रन्जित संन्जेल, श्यामसुन्दर तिमल्सिना,सदिच्छा बजगाई, बिरवल स्याङ्तान,सुजन सापकोटा, सिताराम घिमिरेलगायत सरसफाईमा सहभागी थिए । राष्ट्रिय संगितकर्मी संघ ललितपुरको…