ललितखबर जेनजी आन्दोलनपछि विभिन्न अपराधका घटना सार्वजनिक हुने क्रम बढ्दो छ । सुरक्षा सर्तकता अपनाउदै कतिपय टोलबासी आफैं गस्तीमा छन् । चाडपर्वको बेला विभिन्न अपराधका घटनामा बृद्धि हुने यसअघिको तथ्याङ्क हेर्दा विशेष सर्तकता अपनाउनु जरुरी छ । ललितपुरभर दशैं तिहारका समयमा विभिन्न उत्श्रृखल गतिविधि देखे भेटे प्रशासन र प्रहरीलाई खबर गर्न सूचना जारी गरिएको…