काठमाडौं ३ चैत्र । गायिका बबिना भट्टराईले नयाँ गीत “टुना मुना“ सार्वजनिक गरेकी छिन् । सो गीत गायिकाले स्वर मात्रै भरेकी छैनन् । भिडियोमा नाचेकी पनि छिन् । युवा र युवतिको फकाउने र तर्किने शब्द समेटेर गीतका शब्द तयार गरिएको छ भने गीतको शब्द र संगीत समेत बबिना भट्टराईको नै रहेको छ । गीतमा बबिना…