मकवानपुर २० चैत । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा ललितपुर क्षेत्र नं. २ बाट प्रदेश सासंदमा विजयी बनेका सासंद रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् । वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठसहित केशवप्रसाद पोखरेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री जम्कट्टेलले मौजुदा…