५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इमाडोलबाट लुभु सर्दै महालक्ष्मी नगरको मुख्यालय

ललितपुर महालक्ष्मी नगरनगरपालिकाको मुख्यालय इमाडोलबाट लुभु सर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिकाको मुख्य कार्यालय लुभु सार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् निर्णय अनुसार महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुनेछ । इमाडोलमा रहेको नगरपालिकाको कार्यालय भाडामा बस्दै आएको थियो ।…