६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा ‘मामाघर’ र भक्तपुरमा ‘छोरीको घर’ निर्माण शुभारम्भ

चापागाँउ शनिबार ललितपुरको गोदावरीमा मामाघर अनाथ आश्रम भवन निर्माणको शुभारम्भ गरिएको छ । गोदावरी नगरपालिका ३ तानसिनटारमा आश्रम सञ्चालक विजय कृष्णमूर्ति श्री महाराजले शिलान्याश गरेका हुन् । सो स्थानमा रहेको ४ रोपनी जग्गामा भवन निर्माण हुने सञ्चालक महाराजले कार्यक्रममा जानकारी दिएका छन् । भवन निर्माणका लागि पर्खाल लगाउने काम करिव एक महिनादेखि शुभारम्भ गरिएको थियो…