४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अव सडक मर्मतसँगै विस्तार


१४ फाल्गुन २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
ललिपुर
१४ फागुन २०७५

ललितपुरको सडक अव मर्मतसँगै विस्ताारको काम अघि बढाउने निर्र्णय भएको छ । मंगलबर जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सडक विस्तरको क्रममा लामो समयसम्म सडक नबन्दा जनतालाई सास्ती भएको भन्दै सडक मर्मतसँग सँगै विस्तारको काम अघि बउान लागिएको हो ।
सडक विभागले जिम्मेवारी लिएर सडकको काम अघि बढाउनु पर्ने सासंद नवराज सिलवलले तर्क गरे । सडकको धुलो खाँदा खादा अव सडक निर्माण गर्ने अवस्थाामा पुगेको उनको जिकिर थियो ।
सडक विस्तारको लागि सरकारले मुआव्जका लागि पर्याप्त रकम नछुट्एको कारण काम गर्न नसकिएको विषय पनि उठेको थियो । ललितपुरको सातदोवाटो चापागाँउ,गोदावरी लूभू लामाटार र भैसेपाटी सडक विस्तारको लागि ठेक्का लागेर काम भइरहेको अवस्थामा फेरि सडक मर्मतको काम गर्न नसकिने भन्दै सडक विभागका अधिकारीहरु यसरी सडक विस्तार अघि बढन नसक्ने बताएका थिए ।
कार्यक्रममा सासद,मेयर,वडाध्यक्ष,सडक विस्ताारका लागि सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : ३२ बजे