२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


ललितपुरबाट नयाँ हिमाल हेर्दा (फोटोफिचर)


१६ फाल्गुन २०७५, बिहिबार  

0
Shares


विहाबार विहान भएको हिमपातका कारण ललितपुर वरपरका डाँडाकाँडामा नयाँ हिमाल देखिए । ललितपुरकै फुल्चोकी सेतै टल्किएको थियो भने उत्तरी क्षेत्रको चम्पादेवि सेताम्मे देखियो । चन्द्रागिरी,नागार्जुन दलचोकी,लाकुरी भञ्ज्याङ्ग पनि उस्तै थिए । तस्विरहरु हेरौं ः

यो वर्ष लगातार ४ पल्ट हिउ परिसकेको छ । आजकल हरेक हप्ता वदली भई पानी पर्ने सम्भावना भइरहेको छ । मौसम विज्ञान तथा पुर्वानुमान महाशाखाका अनुसार पश्चिमा वायुमा आएको परिवर्तन पछि लगातार देशभर झरिपरिरहेको छ ।
यस झरिपछि हिउदे वाली लगाउने किसानले राहत महसुस गरेका छन् भने धेरै किसानको गहुँ वाली सप्रनेछ । केही किसानको सरसिउ,केराउ र तोरी बाली पनि राम्रो हुनेछ ।

तस्विर ः रोशन चौलागाई

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १ : ४५ बजे