१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रदेशले ललितपुरलाई थप्यो ४ करोड बजेट


७ बैशाख २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
७ वैशाख ०७६,ललितपुर । दक्षिण ललितपुरको विकाशका लागि प्रदेश सरकारले थप वजेटसँगै नया योजना कार्यान्वयानमा लैजाने भएको छ । केही देन अघि ४ करोड १६ लाख ८० हजार बजेट विनियोजन गरेपछि विभिन्न विकाशका परियोजना अघि बढ्न लागेका हुन् ।
प्रदेशसभाका सांसद चेतनाथ सञ्जेलका अनुसार मोटरबाटो,कृषिसडक, पशुपालनलगायत योजनमा बजेट बिनियोजन भएको हो । सञ्जेलले यी योजनाहरुका लागि आफ्नो पहलमा वजेट छुट्याइएको दावी गरेका छन् ।
विनियोजित बजेट नगरपालिका, गाउँपालिकाका वडालगायत अन्य संघ संस्थाहरुले तत्काल स्थानिय सरकारको कार्यालयमा समन्वय गरी बजेट कायाँन्वयनमा जानेछन्् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ७ : ३० बजे