१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भट्टेडाँडामा मोटरसाइकल दुर्घटना, १ को मृत्यु


१९ बैशाख २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१९ वैशाख ०७६,भट्टेडाँडा । बुधबार ललितपुरको भट्टेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा प्रेम कुमार यादवको मृत्यु भएको छ । उनलाई घटनास्थलबाट उद्दार गरि सदरमुकामतर्फ उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । यादव कान्ति लोकपथ सडक निर्माणका लागि काम गर्थे ।
यादव वा.४१ प८२७० युनिकन होण्डा चडेर सडक कालोपत्रे गरिरहेको स्थलतर्फ जाँदै गर्दा डाडुखोला भन्ने भीरबाट खसेर १५० मिटर तल पुगेको भट्टेडाँडा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लक्ष्मण थापाले वताए ।
। उनी कान्तिलोकपमा हनुमान कन्ट्रकसनको लागि काम गर्थे । अहिले कान्तिलोकपथमा सडक कालोपत्रको काम भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ७ : २७ बजे