१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलाम्चीले ग¥यो पाटनमा समयमै कालोपत्रे


१९ बैशाख २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१९ वैशाख ०७६,पाटन । क्वाल्कोदेखि पाटनढोकासम्म सडक कालोपत्रे गरिएको छ । महानगरका १६ नं. वडाका वडाध्यक्ष निर्मल रत्न शाक्यले यो सडकमा वडाले पनि ७ लाख बजेट खर्च गरेको जानकारी दिए । उनले भने गावाहालमा भने हामीले ढल बनायौं । कालोपत्रे मेलाम्ची आयोजनाले नै बनाइदियो ।
मेलाम्ची खानेपानी आयोजनाले भत्काएको सडक तीन महिनामै कालोपत्रे गरेको हो । ललितपुरको नःटोलदेखि गावाहालसम्मको सडक पनि केही दिनअघि नै कालोपत्रे गरिएकमो थियो । यहाँको सडक केही दिनमै कालोपत्रे भएको स्थानीय पूजा महर्जन बताइन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ८ : ४१ बजे