६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी जात्राका दिन लूभू क्षेत्रमा विदा


२४ बैशाख २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
२४ वैशाख ०६५, ललितपुर । महालक्ष्मी जात्राको अवसर पारेर महालक्ष्मी नगरपालिकाले विदा दिने भएको छ । नगरपालिकाको ४६ औ कार्यपालिका वैठकले अक्षय तृतीयपछिको अष्ठमीको दिन –यो वर्ष वैशाख २९ गते) विदा दिने निर्णय गरेको हो ।ं यस दिन कार्यालय, विद्यालय र संघ संस्थाहरुलाई विदा दिइनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १० : ५२ बजे