१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ सडक कालोपत्रे गर्ने सहमती भइसक्यो ः सञ्जेल


२७ बैशाख २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२७ वैशाख ०७६,चापागाँउ । चापागाँउ सडक कालोपत्रे गर्ने सहमती भएको छ । प्रदेशस सासंद चेतनाथ सञ्जेलका अनुसार सिंहदरवारस्थित भाौतिक योजना तथा पुर्वाधारमन्त्रीको कार्यकक्षमा भएको लामो छलफलपछि आइतबार तत्काल अहिले भएको सडक कालोपत्रे गर्ने सहमती भएको हो । सहमती भएको विषयमाा सासंद सञ्जेलले भने,‘अर्को आर्थिक वर्षमा मापदण्डमा परेको घरहरुको मुआव्जा दिएर सडक विस्तार हुन्छ ।’ सडकका कारण घर बनाउन नमिल्ने जग्गाको पनि मुआव्जा दिइने सञ्जेलले वताए ।
स्थानीय बासिन्दाले धुलो धुवा भएको भन्दै सडक बन्द गर्ने विषयमाा आफूलाई कसैले पनि जानकारी नदिएको उनले वताए । उनले भने, ‘सडक बनाउन स्थानीय बासिन्दाको सहयाोग चााहिन्छ । स्थनीयले सहयोग नगर्ने हो भने ठेकेदार काम गर्न तयार हुँदैन । सडक बनाउन अव स्थानीयले सहयोग गर्नुपर्छ ।’

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ७ : २८ बजे