२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


भिर भत्काई सडक सञ्जाल


५ जेष्ठ २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
३ जेठ ०७५,दक्षिण ललितपुर । सडक विकाशको पुर्वाधार हो । त्यसैले आजकल गाँउ गाँउमा सडक लैजाने लहर बढेको छ । दक्षिण ललितपुरको पहाडी इलाकामा अहिले टोल टोलमा बाटो पुगेको छ । सडक सञ्जालले नछोएको ठुलादुर्लुङ केही समयअघि सडकले छोएपछि अव ललितपुरका हरेक गाँउमा मोटर चल्ने भएको छ ।


कतिपय ठाँउमा आवश्यकत्ता विना सडक बनाएको गुनासो सुनिन्छ । पहाडका भिर पाखामा विना इन्विनियरिङ अध्ययन जथाभावी सडक बनाइदा पहिरोको जोखिम बढेको छ । सडककै कारण कतिपय गाँउ बगाउने हो की भन्ने आशंका छ । हेरौं दक्षिण ललितपुरको शंखु भट्टेडाँडा गोठिखेललगायत क्षेत्रमा बनाइएका केही सडक सञ्जालका तस्विरहरु ः

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  ७ : ३९ बजे