लपु संवाददाता
३ जेठ ०७५,दक्षिण ललितपुर । सडक विकाशको पुर्वाधार हो । त्यसैले आजकल गाँउ गाँउमा सडक लैजाने लहर बढेको छ । दक्षिण ललितपुरको पहाडी इलाकामा अहिले टोल टोलमा बाटो पुगेको छ । सडक सञ्जालले नछोएको ठुलादुर्लुङ केही समयअघि सडकले छोएपछि अव ललितपुरका हरेक गाँउमा मोटर चल्ने भएको छ ।
कतिपय ठाँउमा आवश्यकत्ता विना सडक बनाएको गुनासो सुनिन्छ । पहाडका भिर पाखामा विना इन्विनियरिङ अध्ययन जथाभावी सडक बनाइदा पहिरोको जोखिम बढेको छ । सडककै कारण कतिपय गाँउ बगाउने हो की भन्ने आशंका छ । हेरौं दक्षिण ललितपुरको शंखु भट्टेडाँडा गोठिखेललगायत क्षेत्रमा बनाइएका केही सडक सञ्जालका तस्विरहरु ः
प्रतिक्रिया