८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार

लगनखेलमा पनि बम

१२ जेष्ठ २०७६, आइतबार  

0
Shares

लगनखेलमा पनि बम भेटियो
लपु संवाददाता
१२ जेठ ०७६, काठमाडौं । नेपाली सेनाले लगनखेलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरेको छ । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार लगनखेलमा शंकास्पद प्रेसर कुकर देखिएपछि सेनालाई खबर गरिएको थियो ।

ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अधिकारीका अनुसार सेनाको टोलीले साढे ७ बजे उक्त वस्तु डिस्पोज गरेको छ । सेनाले पोस्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) थाल्नेछ । जसले त्यो वस्तु बम थियोरथिएन भन्ने पत्ता लगाउँछ ।
ग्वार्को र सातदोबाटोमा पनि शंकास्पद वस्तु
ललितपुर प्रहरीका अनुसार ग्वार्को र सातदोबाटोमा पनि शंकास्पद वस्तु भेटिएको स्थानीय प्रहरीले खबर गरेको थिायो । यी द’बै ठाँउको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  ११ : ५० बजे